Thursday, October 3, 2019

दमक,१६ असोज । झापाको दमकमा आज सम्पन्न एकदिवसीय दोस्रो मिडियाकप फुटसल प्रतियोगिता २०७६ को उपाधि दमकको हरप्रहर मिडियाले हात पारेको छ । पाथीभरा एफएमलाई १ को विरुद्ध ६ गोल गर्दै हरप्रहरले यसवर्षको मिडियाकपको उपाधि जितेको हो । उपाधिसंगै विजेताले नगद रु १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता वनेको पाथीभरा एफएमले नगद रु १० हजार,ट्रफी र प्रमाण पत्रमा चित्त बुझाउनु प¥यो प्रतियोगितामा कोचिला न्यूज अनलाइनका विशाल थापा ९ गोल गरी हाइस्कोरर उपाधिबाट पुरस्कृत हुनु भएको छ । यस्तै सप्तरङ्गी एफएमका डिकेश लामा उत्कृष्ट खेलाडीबाट...
Read More