Friday, May 8, 2015

विकराल रुपधारण गरि सकेको छ...

▬ लोप्साङ्ग शेर्पा भर्खर उदाएको सूर्यको उषा-किरण जस्तै सुस्त सुस्त मनोहर अंकुराहरु रोप्दै आउँछ त्यो हाम्रो घर-आगन सम्म | सुस्तरी बढ्दै जान्छ हाम्रै इच्छा, अकाङ्ग्छा र बेहोसीपनको बुई चढेर पत्तैनपाई त्यो ठुलो भैसक्छ र तेस्का हजारौं लाखौ पराश्रित लहर र पातहरु...
Read More