Friday, April 3, 2015

 जनपक्षीय राष्ट्रिय पञ्चायतका सदस्य नवलकेमी राईको स्वास्थ्य उपचारका लागि नेकपा एमाले इलामले पार्टीको केन्द्रीय कमिटीलाई उपचारमा सहयोग गर्न आग्रह गरेको छ । बुधबार प्रेस चौतारी झापाले दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा इलाम क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष हेमन्त राईले २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य रहेका राईको उपचारका लागि जिल्ला पार्टीबाट पहल भइरहेको बताए । एमाले इलाम जिल्ला कमिटी सदस्य समेत रही सकेका राईले २०५४ सालबाट पोष्टेट ग्रन्थीमा आएको समस्याका कारण आफु राजनीतिबाट विश्राम लिएर घरमै बसेको बताएका छन् । इलामको साकफारा...
Read More